
Jun 24 2025 | २०८२, असार १० गते
सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पाका एक युवक पक्राउ परेका छन् । आफूलाई जबरजस्ती करणी गरेको भन्दै महिला सशस्त्र प्रहरीले उनीबिरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोल्पा नगरपालिका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् । पक्राउपछि रोल्पा प्रहरीले थापालाई बाँके प्रहरीलाई जिम्मा दिएको बताइएको छ । बाँकेमा कार्यरत रहेकी महिला सशस्त्र प्रहरीले उनलाई बलात्कारको आरोप लगाएकी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij