
Jun 24 2025 | २०८२, असार १० गते
सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका-१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
बा २ ख ३६८९ नम्बरको ट्रक दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका कमल कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सवारी धनी समेत रहेका कार्कीको दुर्घटनाबारे प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।
सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको स्थानीयले बताएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij