
Jun 24 2025 | २०८२, असार १० गते
पाल्पा । विद्युत् तार विस्तारका क्रममा निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
हाइटेन्सन लाइन विस्तारको क्रममा पोलमा चढेका नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरी खसेर मृत्यु भएको निस्दी, मित्याल रुक्सेभन्ज्याङ प्रहरी चौकीका प्रमुख डेढ बहादुर थापाले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij