
Apr 17 2025 | २०८२, वैशाख ४ गते
न्युजिल्यान्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु भएको छ । २६ वर्षीय रोयी जेम्स नरिनको मृत्यु भएको हो ।
पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो । उनलाई खोपपछि ह्रदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएको जनाइएको छ। खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ । अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो । एजेन्सी
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij