Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बेलायतमा ओमिक्रोनबाट १२ जनाको मृत्यु

बेलायतमा ओमिक्रोनबाट १२ जनाको मृत्यु

  • काठमाडौँ । बेलायतमा ओमिक्रोनबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ।

    images
    images
    images

    तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट १२ जनाको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गरेका छन् । अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहको उनले जानाकारी दिए ।

    बेलायतमा यो साता दैनिक ९० हजारसम्म दैनिक संक्रमित भेटिएका छन् । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

    विज्ञहरुले दैनिक संक्रमितहरुको संख्या अझै बढ्ने चेतावनी दिएका छन् । नयाँ भेरियन्टमा यसअघिको डेल्टा भेरियन्टमा भन्दा कयौँ गुणा संक्रमण क्षमता रहेको बताइन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij