Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

जापानमा ८ तले भवनमा आगलागी

जापानमा ८ तले भवनमा आगलागी

  • जापानको पश्चिमी क्षेत्रस्थित ओसाका सहरको ८ तले भवनमा आगलागी भएकाे हाे । उक्त आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको आशंका गरिएको छ।

    images
    images
    images

    ओसाका सहरको ८ तले भवनको चौथो वा पाचौँ तलामा आगलागी भएको र सो क्षेत्र पसल तथा मनोरञ्जनस्थलको रुपमा रहँदै आएको समाचारमा उल्लेख छ। 

    यो आगलागीबाट २८ जना मानिसहरु प्रभावित भएका थिए। जसमध्ये २७ जनालाई मुटु र फोक्सोले काम नगरेको अवस्थामा फेला पारिएको हो। अहिले आगो नियन्त्रणमा आए पनि यसबारे थप विवरण भने आउन बाँकी छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij