Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बेलायतले सिरिया विद्रोहीको ड्रोन खसाल्यो

बेलायतले सिरिया विद्रोहीको ड्रोन खसाल्यो

  • काठमाडाैँ । बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसालेको छ । रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालेको बीबीसीले जनाएको छ ।

    images
    images
    images

    झण्डै ४० वर्षअघि फल्कल्याण्ड युद्धयता बेलायतको सेनाले पहिलो पटक शत्रुपक्षको विमानलाई निसाना बनाएको बेलायतका रक्षामन्त्री बेन वालेसले बताउनुभएको छ । इराक नजिकैको सीमा क्षेत्रमा यो हमला भएको थियो । 

    आरएएफ टाइफुन मार्फत गरिएको यो पहिलो हवाई कारबाही हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij