Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

किरण सम्मिलित माजियालाई च्यारिटी सिल्डको उपाधि

किरण सम्मिलित माजियालाई च्यारिटी सिल्डको उपाधि

  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् रेक्रियसन क्लबले यस सिजनको च्यारिटी सिल्डको उपाधि जितेका छन् । 

    images
    images
    images

    माल्दिभ्सको मालेमा भएको खेलमा माजियाले क्लब भ्यालेन्सियालाई ५.० अन्तरले पराजित गरेको हो ।  

    सिजनको पहिलो खेल खेलेका किरणले प्लेइङ सेटमै खेलेका थिए । माल्दिभ्समा किरणले यसअघि टिसी स्पोर्टस्बाट खेलेका थिए । माजियाले खेलमा पूर्ण हाबी हुँदै चौथो पटक च्यारिटी सिल्डको उपाधि जितेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij