Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

जम्मु–कश्मीरको कुलगाम मुठभेडमा दुई जनाको मृत्यु

जम्मु–कश्मीरको कुलगाम मुठभेडमा दुई जनाको मृत्यु

  • काठमाडौँ । जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीचको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij