Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

 तेल ट्यांकर बिस्फोट

 तेल ट्यांकर बिस्फोट

  • हाइटीमा एक तेल ट्यांकरमा बिस्फोट हुँदा ६० जना भन्दा बढीको ज्यान गएको छ। तेल ट्यांकर दुर्घटनामा परेको केहीबेरपछि बिस्फोट भएको स्थानीय सञ्चारमाध्यम तथा स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा परेको ट्यांकरबाट चुहिएको तेल स्थानीयले थापिरहेका बेला बिस्फोट भएको हो। स्थानीय अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्रधानमन्त्री एरिएल हेनरीले तीन दिनको शोक घोषणा गरेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij