Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

हंगेरीमा सडक दुर्घटनाः सात शरणार्थीको मृत्यु, चार घाइते

हंगेरीमा सडक दुर्घटनाः सात शरणार्थीको मृत्यु, चार घाइते

  • काठमाडौँ । हंगेरीमा सडक दुर्घटना सात शरणार्थीको मृत्यु भएको छ ।

    images
    images
    images

    दक्षिणी हंगेरीमा अवैध शरणार्थीहरु बोकेको एउटा मिनिभ्यान सोमबार राति सर्बियाको सीमानजिकै पल्टिँदा सात जनाको मृत्यु भएको हो । 

    दुर्घटनामा परी सात जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

    यो समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन्  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij