Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कश्मिर ड्युटीबाट फर्कंदै गरेका प्रहरीमाथि आतंकवादी हमला

कश्मिर ड्युटीबाट फर्कंदै गरेका प्रहरीमाथि आतंकवादी हमला

  • काठमाडाैँ । कश्मिरको श्रीनगरमा प्रहरी सवार बसलाई लक्षित गरी गोली प्रहार हुँदा २ जना प्रहरीको  मृत्यु, १२ प्रहरी घाइते भएका छन् । आफनो कार्यक्षेत्रबाट प्रहरी चौकी फर्किने क्रममा मोटरसाइकलमा आएका आतंकबादीहरुले बसलाई चारैतिरबाट घेरा हाली अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका छन् । ।
    श्रीनगरमा प्रहरीलाई हतियार सुबिधा नदिएका कारण उनीहरु जवाफी प्रहार गर्नबाट बन्चित रहेको जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै त्यस्तो घृणित कार्यमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij