Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गरेका हुन् । 

    images
    images
    images

    राष्ट्रपतिको  उक्त आदेशले स्थानीय जनसङ्ख्यामा आपतकालीन अवस्थाबाट उत्पन्न कठिनाइ र पीडालाई कम गर्ने उद्देश्यका साथ सबै विपद् राहत प्रयासहरू समन्वय गर्न गृह, सुरक्षा विभाग, संघीय आपतकालीन व्यवस्थापन निकाय (फेमा)लाई अधिकार प्रत्याजोन गरेको छ ।  

    शुक्रबार दक्षिणपश्चिमी केन्टकीमा आएको आँधीका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति पनि भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij