Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

सहिद स्मारक ए डिभिजन लिगमाः  मछिन्द्र शीर्ष स्थानमा

सहिद स्मारक ए डिभिजन लिगमाः  मछिन्द्र शीर्ष स्थानमा

  • काठमाडाैँ । फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० गोलले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा पुगेको हो। सुनील बलले २९ मिनेटमा पहिलो गोल गरे।

    images
    images
    images

    पहिलो हाफमा १-० गोल  मछिन्द्रले ६८ मिनेटमा अग्रता दोब्बर पारे। अजरबैजानका फरवार्ड नोर्लान जाहिदले मछिन्द्रका लागि दोस्रो गोल गरे।

    images

    मनाङले दोस्रो हाफको इन्जुरी टाइममा तेस्रो गोल गर्‍यो। ७३ मिनेटमा मनिष डाँगीको स्थानमा मैदान छिरेका विमल घर्तीमगरले तेस्रो गोल गरेका थिए।

    मछिन्द्रले ४ खेलबाट १० अंक जोडेको छ। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको पनि १० अंक नै छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij