Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

सिद्धिपुरमा लोकसेवाको ‘अनुभव साटासाट’

सिद्धिपुरमा लोकसेवाको ‘अनुभव साटासाट’

  • ललितपुर । सिद्धिपुरमा राष्ट्रिय संगठन नेवाः देय दबू महालक्ष्मी नगरसमितिको आयोजनामा आज लोकसेवाको तयारी र राष्ट्र सेवकहरू सँगको अनुभव साटासाट कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    महालक्ष्मी नगरपालिका रोजगार संयोजक अनिशकुमार महर्जन र कृति नेम्कुल उप–प्राध्यापकबाट लोकसेवामा कसरी प्रवेश गर्ने विषयमा छलफल गरिएको हो । 

    images

    कार्यक्रमा सहभागी भएका युवाहरुले लोकसेवामा प्रवेश गर्दाको आफ्नो अनुभव व्यक्त गरेका थिए । साथै सिद्धिपुरको शान्ति र विकास केन्द्रका अध्यक्ष तथा समाजसेवी मदनमान महर्जनबाट युवाहरुलाई समाजिक, आर्थिक, बौद्धिक रूपमा परिवर्तन गर्न आहम्  भुमिका बारे बताए । 

    यस कार्यक्रमले युवाहरूलाई मार्ग दर्शनको लागि भविष्यमा थप कार्यक्रम राख्नुपर्ने नेवाः देय दबू महलक्ष्मी नगरसमितीका अध्यक्ष बिजयकुमर महर्जनले अनुरोधसमेत गरेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij