Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

एक नेपाली महिलालाई भारतबाट उद्वार

एक नेपाली महिलालाई भारतबाट उद्वार

  • बर्दिया —  मधुवन नगरपालिका-९ का तीनजना पुरुषको साथमा भारत पुगेकी ती महिलालाई एसएसबीले बेचिएको आशंकामा उद्वार गरी नेपाल पठाएको हो । 

    images
    images
    images

    भारतको उत्तर प्रदेश राज्य बहराइचको निशानगाढास्थित एसएसबीले चेकजाँच गर्दा मानव बेचबिखनको आशंकामा महिलालाई भारत पुर्‍याउने तीनजना पुरुषलाई भने पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो । 

    images


    एसएसबीले मधुवन नगरपालिका धर्मवस्तीस्थित विओपीमा जानकारी दिएपछि सशस्त्र प्रहरी नायव निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा खटिएको टोलीले चारैजनालाई आफन्तको जिम्मा लगाएको छ । 

    उद्वार गरिएकी गुलरिया- १ का ३६ वर्षीय महिलासहित सोही ठाउँका २७, ३० र ३० वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij