Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

रेखा थापाले कमल थापालाई राजतन्त्रविरोधीकाे आरोप

रेखा थापाले कमल थापालाई राजतन्त्रविरोधीकाे आरोप

  • काठमाडौं । नायिका रेखा थापाले राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीका लागि उम्मेदवारी दिएकी छिन् । रेखाले अध्यक्षका उम्मेदवार कमल थापाले आफूविरुद्ध ‘गोयबल्स शैली’ अपनाएको आरोप लगाएकी छिन् । विगतमा गणतान्त्रिक सरकारमा सामेल भएको भन्दै उनले कमल थापालाई सांकेतिकरुपमा राजतन्त्रविरोधीको आरोप लगाएकी हुन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा रेखा थापाले लेखेकी छन्– कमल थापा गणतान्त्रिक सरकारको उपप्रधानमन्त्री बन्नु भएको होइन रु उहाँले मेराविरुद्ध सुरू गर्नु भएको गोयबल्स शैली गजब छ बा ?
    रेखा थापा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीमा उठेकी हुन् । राप्रपा महाधिवेशन अन्तरगत आज चुनाव हुँदैछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij