Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

खोलामा डुबेर एक जना नाबालकको मृत्यु

खोलामा डुबेर एक जना नाबालकको मृत्यु


  • विराटनगर।  मोरङको जहदा गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर एक जना नाबालकको मृत्यु भएको छ । 

    images
    images
    images

    खोलामा डुबेर दिलीप यादवका ३ वर्षीय छोरा रीतिकुमार साहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार रीतिकुमार घरदेखि लगभग ७ मिटर टाढा रहेको खोला छेउमा दाजु र साथीहरुसँग खेल्न गएको खुलेको छ । 

    images

    खेल्ने क्रममा शुक्रबार साँझतिर खोलामा डुबेर नाबालकको मृत्यु भएको श्रेष्ठले बताए । उनले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij