Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

एक अर्ब ५० करोडको लगानीमाः सिटी अस्पताल

एक अर्ब ५० करोडको लगानीमाः सिटी अस्पताल

  • काठमाडाैँ । भरतपुरकाे मेडिकल सिटी अस्पताल सुविधा सम्पन्न भवन निर्माण गरेको छ । नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो । यसको लगानी रु एक अर्ब ५० करोड पुग्ने छ । 

    images
    images
    images

    अस्पतालका व्यवस्थापक विक्रम अधिकारीका अनुसार  सहरी विकास मन्त्रालयकाे अनुमतिबाट साततले भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । 

    images

    अस्पतालका सञ्चालक कल्याण जोशीका अनुसार  १३ वर्षअघि रु पाँच करोडको लागतमा नारायणगढमा स्थापना गरिएको यस अस्पताल हाल भरतपुरको चौबिसकोठीमा रहेको छ । करिब १२ कट्ठा जग्गा खरिद गरेर अस्पतालको स्तरोन्नति गरिएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij