Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर 

कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर 

  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’,  ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’ 

    images
    images
    images

    गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताइन् ।

    ‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’ किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उनले कलेज परिवर्तन गर्ने बताईन।  गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij