Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

कक्षा १२ को नतिजा आजै !

कक्षा १२ को नतिजा आजै !

  • काठमाडौं । कक्षा १२ को नतिजा शुक्रबार अर्थात आजै प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै राष्ट्रिय परीक्षा बोर्डले बिहान ९ बजेका लागि बैठक बोलाएको छ ।

    images
    images
    images

    नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij