Aug 03 2025 | २०८२, साउन १८ गते
ललितपुर । महेन्द्र आदर्श उच्च विद्याश्रम सातदोबाटोका प्राध्यानाध्यापक कृष्ण दत्त जोशीको निधन भएको छ । करिब १३ बर्ष विद्यालय व्यवस्थापन समितिमा रहेर काम गर्नुभएको जोशीको निधनले अपूरणीय क्षति भएको विद्यालयले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij