काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म रिक्त रहेका सहायक, प्रधान सहायक, सहायक निर्देश, सहायक उपनिर्देश र निर्देशक पदका लागि नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । डकुमेन्टसहित पुस २३ गतेसम्म आवेदन पेश गर्न बैंकले सूचना जारी गरेको छ ।