Logo

Aug 21 2025 | २०८२, भदौ ५ गते

Aug 21 2025 | २०८२, भदौ ५ गते

होस्टल व्यवसायी बालकृष्ण रहेनन्

होस्टल व्यवसायी बालकृष्ण रहेनन्

  • काठमाडौं । शंखमुलमा होस्टल संचालन गर्दै आइरहेका बालकृष्ण पाण्डेको निधन भएको छ । कोरोना संक्रमणले निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पाण्डे नेपाल होस्टल एशोसिएसनको काठमाडौं शाखा अन्तर्गत शंखमुल उपसमितिका सदस्य पनि हुन् ।

    images
    images
    images

    पाण्डेको निधनले सिंगो नेपाल होस्टल एशोसिएसन नै स्तब्ध भएको जनाएको छ । 

    images

    यसैबीच, नेपाल होस्टल एशोसिएसन ललितपुर शाखाकी निवर्तमान अध्यक्ष सुनिता बाटाजुले सिंगो ललितपुरका होस्टल व्यवसायीहरुको तर्फबाट व्यवसायी बालकृष्ण पाण्डेप्रति हार्दिक समवेदना प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्नुहुन आग्रह गरेकी छन् । 

    शंखमुलमा होस्टल संचालन गर्दै आइरहेकी द्रोपटी ओलीले भनिन्, ‘हामी र हाम्रो टोल दुःखमा छ, साँच्चिनै हामीले एकजना राम्रो र आत्मिय साथी गुमाएका छौं ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij