Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित

  • काठमाडौं ।  ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ। देश व्यापीरुपमा फैलिएको कोरोना महामारीको कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनिश्चितकालका लागि प्रतियोगिता स्थगित गरेको छ। जेठ १देखि२२ गतेसम्म पोखरामा आयोजना हुन लागेको ‘ए’ डिभिजन फुटसल लिग स्थगित गरिएको एन्फाले जनाएको छ। उक्त प्रतियोगिताको विजेता टोली र उप विजेता टोलीलाई क्रमशः १० लाख र ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने योजना रहेको थियो।

    images
    images
    images

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij