Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

  • काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ । मल्लका बुबा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा बिहीबार विहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बिहीबार (आज)नै टेकुमा अन्तिम संस्कार गरिएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij