
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणका भएका निर्णयहरु झिकाउन आदेश दिएको छ ।सोमवार सर्वोच्चले तत्कालिन डा बाबुराम भट्टराई र माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका निर्णयहरु झिकाउन आदेश दिएको हो । सोमवार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले सरकारी जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति झिकाउने आदेश दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij