Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

त्रिदेशीय फुटबल : नेपाल र बङ्गलादेश भिड्दै

त्रिदेशीय फुटबल : नेपाल र बङ्गलादेश भिड्दै

  • काठमाडौं । त्रिदेशीय फुटबल खेलमा आज नेपाल र बङ्गलादेशसँग फाइनल खेलको लागि भिड्दै छ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपाल बङ्गलादेशसँगै खेल्नेछ । प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

    images
    images
    images

    लिग चरणको भेटमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij