Logo

Aug 13 2025 | २०८२, साउन २८ गते

Aug 13 2025 | २०८२, साउन २८ गते

 सन् २०२१ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ३५ जनाले अनुमति (परमिट) लिए

 सन् २०२१ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ३५ जनाले अनुमति (परमिट) लिए

  • काठमाडौं ।  पर्यटन विभागमा अनुसार तीन वटा हिमाल आरोहणका लागि अहिलेसम्म चार टोलीका ३५ सदस्यले अनुमति लिएका हुन्। सगरमाथा आरोहणका लागि बराइनी राजकुमार सहतिको १६ सदस्य नेपाल आइसेका छन्। तर, उनीहरुले अनुमति भने लिइसकेका छैनन्। विभागमा अनुसार अन्नपूर्ण हिमाल अरोहणका लागि २ दलका ३० जनाले अनुमति लिइसकेका छन्।  १३ जना महिला र १७ जना पुरुष छन्। यसैगरी मनास्लु हिमाल आरोहणका लागि १ जना र ४ जनाले नुप्त्से हिमाल आरोहणकमा लागि अनुमति लिएका छन्।

    images
    images
    images

    विभागले ६७ लाख ४० हजार ५ सय ८३ रुपैयाँ रोयल्टी संकलन गरेको छ। हिमाल आरोहणको अनुमति जारी सँगै पर्यटन विभागले आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन भन्दै ११ वटा शर्त समेत जारी गरिसकेको छ।

    images


     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij