Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सी डिभिजन लिगमा आज दुई खेल हुँदै

सी डिभिजन लिगमा आज दुई खेल हुँदै

  • काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा महाबिर क्लब र सानोगौचरण युथ क्लब भिड्दै छन् । महाबिर र सानोगौचरणबीचको खेल अपरान्ह १२:१५ बजे शुरु हुनेछ ।

    images
    images
    images

    यस्तै दोस्रो खेलमा विरगंज युनाईटेड क्लब र सामाजिक युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । विरगंज र सामाजिकबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij