Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

  • काठमाडौं । तेह्रथुममा यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका-१ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो । गुरुङले ती बालिकालाई आइतवार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij