Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अब सेन्ट्रल कन्ट्रयाक्टमा रहेका राष्ट्रिय महिला र पुरुष क्रिकेटरले एक वर्षकै पारिश्रमिक पाउने

अब सेन्ट्रल कन्ट्रयाक्टमा रहेका राष्ट्रिय महिला र पुरुष क्रिकेटरले एक वर्षकै पारिश्रमिक पाउने

  •  काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सेन्ट्रल कन्ट्रयाक्टमा रहेका राष्ट्रिय महिला र पुरुष क्रिकेटरले एक वर्षकै पारिश्रमिक पाउने भएका छन् ।
    क्यानका कोषाध्यक्ष रोशन सिंहले महिला र पुरुष खेलाडीलाई एक वर्षकै पारिश्रमिक उपलब्ध गराउन लागिएको जानकारी गराए । उनले खेलाडीको पारिश्रमिक स्वरुप आईसीसीबाट एक वर्षकै रकम उपलब्ध भईसकेको बताए । महिलातर्फ ए श्रेणीका खेलाडीले १५ हजार, बी ले १२ र सी श्रेणीका खेलाडीले १० हजार मासिक पाउने छन् । पुरुषतर्फ ए श्रेणीको खेलाडीले ५० हजार, बी श्रेणीको खेलाडीले ४० हजार र सी श्रेणीको खेलाडीले मासिक ३० हजारको दरले तलब पाउने छन् ।

    images
    images
    images

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij