Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

एन्फाले यस पटक टिकट मूल्यमा वृद्धि सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर

एन्फाले यस पटक टिकट मूल्यमा वृद्धि सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर

  •  काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीवार पत्रकार सम्मेलन गर्दै नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने प्रतियोगिताको टिकट मूल्य तोकेको हो ।  त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको टिकट मूल्य तोकेको छ । एन्फाले सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर राखेको छ । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij