Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । आवश्यक तयारी नपुगेका कारण बैठक स्थगित गरिएको भनिएको पनि सत्ता समीकरणका विषयमा पार्टीभित्र कुरा नमिलेका कारण बैठक स्थगित भएको बुझिएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij