Logo

Aug 07 2025 | २०८२, साउन २२ गते

Aug 07 2025 | २०८२, साउन २२ गते

माधन नेपाल पक्षले बोलायो संसदहरुको बैठक

माधन नेपाल पक्षले बोलायो संसदहरुको बैठक

  • काठमाडौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय संसदको बैठक बोलाएका छन्। नेपाल पक्षको बैठक १० बजे सानेपास्थित हेरिटेज गार्डेनमा बोलाएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा संसदीय बैठक बोलाएपछि नेपाल पक्षले पनि बैठक बोलाएको हो । नेपालपक्षले यसअघि नै बालुवाटार बैठकमा नजाने घोषणा गरिसकेको छ।  

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij