
Aug 06 2025 | २०८२, साउन २१ गते
जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij