
Aug 06 2025 | २०८२, साउन २१ गते
एकवर्षसम्म इन्स्पेक्टर ओलीको नेतृत्वमा प्रहरीले अनुसन्धान गरेका थिए ।
काठमाडौं । कविता बोहरा हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक ९इन्स्पेक्टर० लक्ष्मण ओली सम्मानित भएका छन् । एकवर्षसम्म इन्स्पेक्टर ओलीको नेतृत्वमा प्रहरीले अनुसन्धान गरेका थिए ।
मंगलबार घटना सार्वजनिक गरिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले ओलीलाई सम्मान गरेका हुन् । अनुसन्धानमा कविताको हत्या सोही गाउँका १६ वर्षिय कृष्ण थापाले गरेको खुलेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij