Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रिमियर लिग फुटबल : उल्भ्सलाई पराजित गर्दै लिभरपुल विजयी

प्रिमियर लिग फुटबल : उल्भ्सलाई पराजित गर्दै लिभरपुल विजयी

  • काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ । सोमवार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जोटाले गोल गरेका थिए । यस जितसँगै लिभरपुलले २९ खेलमा ४६ अंक जोडेको छ । लिभरपुल लिगको छैटौं स्थानमा रहेको छ । उल्भ्स ३५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । एजेन्सी

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij