Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

वाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई दुई सय ६७ रनको लक्ष्य

वाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई दुई सय ६७ रनको लक्ष्य

  •  काठमाडौं ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वाग्मती ४९ ओभर चार बलमा अलआउट हुँदै दुई सय ६६ रन बनायो । वाग्मतीका लागि पारस खड्काले एक सय १९ रन बनाए । एक सय ३३ बलको सामना गरेका पारसले ११ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै नन्दन यादव २५ बलमा ४२ रन बनाउँदै अविजित रहे । वाग्मतीलाई एपीएफले २१ रन अतिरिक्त दिएको हो । एपीएफका सोमपाल कामीले पाँच विकेट लिए । 

    images
    images
    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij