Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार प्रतितोला ८६ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ३५० रुपैंया रहेको छ ।

    images
    images
    images

     चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ८५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १२ सय ७० रुपैंया रहेको थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij