Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

प्रशंसापत्रद्धारा सम्मान तीन देशका राजदूत

प्रशंसापत्रद्धारा सम्मान तीन देशका राजदूत

  •  काठमाडौं । सेना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले तीन मुलुकका राजदूतहरु नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीलाई प्रसंसापत्रद्वारा सम्मान गर्दैछ। कोरोना भाइरस (कोभिड–१९) मा नेपाली सेनामार्फत तीनवटै मुलुकले औषधि र स्वाथ्य सामाग्री सहयोग गरेका थिए। कोभिड–१९ मा चीनले नेपाली सेनामार्फत औषधि उपलब्ध गराएर सहयोग गरेको थियो भने भारतले औषधि र भेन्टिलेटर सहयोग गरेको थियो।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij