
Aug 02 2025 | २०८२, साउन १७ गते
कोभिड १९ महामारीमा कुष्ठरोगीका साथै अन्य रोगका बिरामीहरुलाई संगै उपचार गर्दै आईरहेको आनन्दवन अस्पतालका नेपाल निर्देशक शोभाखर कँडेलले अनलाइन पत्रिकालाई बताए ।
ललितपुर । दि लेप्रोसी मिशन नेपालद्धारा संचालित विपद व्यवस्थापनको बृहत समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ ब्यवस्थापन गर्नेको लागि क्वारेन्टाइन, आइसोलेसन वार्डहरु र ललितपुर जिल्लाको कारोनाविरुद्ध खोप केन्द्र सञ्चालन गरेको छ ।
साथै, कोरोनाको सफल ब्यवस्थापन, निदान र परिक्षण कार्य गर्दै मिशन नेपालले समुदायस्तर प्रदेशस्तरिय निकायसँग सहकार्यगरि स्वास्थ्य सामाग्री र खाद्यन्न समेत वितरण गरेको थियो ।
कोभिड १९ महामारीमा कुष्ठरोगीका साथै अन्य रोगका बिरामीहरुलाई संगै उपचार गर्दै आईरहेको आनन्दवन अस्पतालका नेपाल निर्देशक शोभाखर कँडेलले अनलाइन पत्रिकालाई बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij