
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । आज बेनिघाट रोराङ गाउँपालिका–१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख भोजराज पाण्डेले बताए । गजुरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भोजराजका अनुसार रूपन्देहीबाट काठमाडौं सिमेन्ट बोकेको ट्रक नदीमा खसेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij