Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बी डिभिजन लिग : श्री भगवती विजयी

बी डिभिजन लिग : श्री भगवती विजयी

  • काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले जित हात पारेको छ । मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको ४० औं मिनेटमा नवराजले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा टंकले गोल गर्दै ब्वाइजलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ६७ औं मिनेटमा प्रज्वलले गोल गर्दै श्री भगवतीलाई २-१ को जित दिलाए । जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ ।

    images
    images
    images

    श्री भगवतीले ११ खेलमा १५ अंक जोडेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij