Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

रघुजी पन्तविरुद्ध कठोर बन्दै कोमल !

रघुजी पन्तविरुद्ध कठोर बन्दै कोमल !

  • काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा रघुजी पन्तविरुद्धको मुद्दा दायर गर्न लागेकी छन् । स्रोतले बताएको छ । पन्तले आफूविरुद्ध सार्वजनिकस्थलमा अश्लिल शब्द प्रयोग गरी चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाउँदै उनले मुद्दा दायर गर्न लागेको बताइएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij