Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मेयर कप : आर्मी र काठमाडौं भिड्दै

मेयर कप : आर्मी र काठमाडौं भिड्दै

  • काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर-११ भिड्दै छन् । टियु क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर-११ बीचको खेल बिहान ८:४५ बजे शुरु भएको छ । आर्मी अंक विहीन रहेको छ ।

    images
    images
    images

    काठमाडौंले प्रतियोगितामा १ खेलमा २ अंक जोडेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij