Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

सर्वोच्च अदालतले नेकपाको विवादबारे सुनाउँदै फैसला

सर्वोच्च अदालतले नेकपाको विवादबारे सुनाउँदै फैसला

  • काठमाडौँ । आज नेकपा नाम विवादमाको सर्वोच्च अदालतले फैसला गर्दै छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको वहस समाप्त गरी निसुमा राखेको थियो । आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगलेअरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कट्टेलको मुद्दामा नेकपा विवाद चरम भइरहेको समयमा फैसला आउन लागेको हो ।

    images
    images
    images

    सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ । यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij