
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । शुक्रबार राष्ट्रियसभामा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले आफुहरुको सुन्दर नेपाल बनाउने आकाँक्षा रहेको बताएका हुन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमतिका पछाडि आफ्ना महान आकांक्षा रहेको बताएका छन् । सबै जनतामा एक पटक प्रयोगमा आएपछि अर्को पटक पनि प्रयोग हुनुपर्छ । हामी हातेमालो गरि अगाडी बढ्न तयार छौं । उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij