Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

 ‘एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, :नेता भट्टराई

 ‘एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, :नेता भट्टराई

  • काठमाडौं ।  प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताएका हुन् ।  उनले भने, ‘एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।’

    images
    images
    images

    ‘नेकपा एकताको सम्भावना मरिसकेको छैन, कोमामा मात्रै पुगेको हो । कुसल डाक्टर पायो भने बचाउन सक्छन्’, नेता भट्टराईले भने, ‘सर्वप्रथम केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ, त्यसपछि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री पदमा आफू नजाने घोषणा गर्नुपर्छ ।’ नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट रु एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए । 

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij