Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

  • काठमाडौं । अहिले देशका केही पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ ।

    images
    images
    images

    महाशाखाका अनुसार आज राती देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij